बिहिवार पूजा विधि-Lord Vishnu Puja Vidhi and Mantra
हिन्दु धर्म अनुसार बिहिवार भगवान Vishnu को पूजा गरिन्छ. यो दिन भगवान विष्णुको पूजा गर्नाले भक्तजनहरुको मनकामना पूरा हुने विश्वास छ. भगवान Vishnu को Puja पूरा विधि-विधान तथा नियम अनुसार गर्नु पर्दछ. हिंदू शास्त्र तथा पुराण अनुसार Thursday भगवान Vishnu को दिन हो र यस भगवान विष्णुको पूजा गर्नाले माता लक्ष्मि प्रशन्न हुन्छिन। माता लक्ष्मि खुस भए पछी परिवारमा सुख शान्ति र धनको कमि हुदैन भन्ने मान्यता छ।
बिहिवारको दिन Bhagwan Vishnu लाइ प्रसन्न गर्ने सरल उपायहरु:
- विहिवार विहानै उठेर स्नान तथा ध्यान गरि पहेलो रंगको सफा कपडा पहिने.
- पूजा स्थलमा बसी भगवान विष्णुको मूर्तिमा घि को दियो जलाउने.
- त्यस पछी 108 बार यो मन्त्र पढी जप गर्नुहोस. ‘ॐ बृं बृहस्पतये नम:’
- यस दिन Bhagawan Vishnu लाइ पहिलो रंगको टिका लगाउने जस वाट भगवान विष्णु खुस हुन्छन.
- यस दिन केलाको वृक्ष नजिक घि को दिप जलायर पूजा पनि गरिन्छ ।
- यस दिन पहिलो रंगको भोजन गर्नु नै उत्तम मानिन्छ.
- गूड र चनाको दाल खाने र खुवाउनाले Bhagawan Vishnu खुसी हुन्छन.
भगवान Vishnu को Puja का लागी आवश्यक सामग्री?
- भगवान विष्णुको मूर्तिलाइ नुहाउन संकल्प लिने तामाको लोटा, तामाको जल कलश, देव मूर्तिलाइ अर्पित गर्ने वस्त्र -आभूषण चाहिन्छ। यसका साथै अक्षता, कुमकुम, तेल, रुई, दीपक, अष्टगंध एवं पुष्पका साथै तुलसीदल ,जनेऊ र तील पनि। साथै नारियल, फल, मिठाई, पंचामृत, शक्कर, सुखा मेवा, पानका साथै दक्षिणा पनि।
- संकल्प लिनका लागी दुइ हातमा जल लिने पुष्प र चावल हातमा राख्ने र पूजा गर्ने ठाँउको नाम मिति र दिन उच्चारण गर्ने, त्यस पछी जललाइ जमिनमा छोडीदिने। यसलाइ संकल्प भनिन्छ।

Vishnu भगवानको मुख्य मंत्र- बिहिवार पूजा विधि मन्त्र
विष्णु रूपं पूजन मंत्र-शांता कारम भुजङ्ग शयनम पद्म नाभं सुरेशम। विश्वाधारं गगनसद्र्श्यं मेघवर्णम शुभांगम। लक्ष्मी कान्तं कमल नयनम योगिभिर्ध्यान नग्म्य्म।
ॐ नमोः नारायणाय. ॐ नमोः भगवते वासुदेवाय।
विष्णु गायत्री महामंत्र– ॐ नारायणाय विद्महे। वासुदेवाय धीमहि। तन्नो विष्णु प्रचोदयात्।।
वन्दे विष्णुम भवभयहरं सर्व लोकेकनाथम।
विष्णु कृष्ण अवतार मंत्र– श्रीकृष्ण गोविन्द हरे मुरारे। हे नाथ नारायण वासुदेवाय।।
विष्णु भगवानको बीज मंत्र- बिहिवार पूजा विधि
बिहिवार विष्णु पूजामा तलको बीज मंत्रमा कुनै एक को 108 बार जाप गर्नाले धेरै फाइदा हुन्छ. यिनिमा पहिलो वाला बृहस्पतिदेवको मूल मन्त्र मानिन्छ.
ॐ बृं बृहस्पतये नम:।
ॐ क्लीं बृहस्पतये नम:।
ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम:।
ॐ ऐं श्रीं बृहस्पतये नम:।
ॐ गुं गुरवे नम:।

विष्णु गायत्री महामंत्र
ॐ नारायणाय विद्महे। वासुदेवाय धीमहि। तन्नो विष्णु प्रचोदयात्।।
वन्दे विष्णुम भवभयहरं सर्व लोकेकनाथम।
विष्णु कृष्ण अवतार मंत्र
श्रीकृष्ण गोविन्द हरे मुरारे। हे नाथ नारायण वासुदेवाय।।