आइतवारमा पूजा विधि (Sunday Surya Puja Vidhi and Mantra)

सुर्य पूजा विधि तथा मन्त्रहरु- Surya Puja Vidhi and Mantra

यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र– ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते। अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरः। ॐ सूर्याय नमः, ॐ आदित्याय नमः, ॐ नमो भास्कराय नमः। अर्घ्य समर्पयामि।जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ । Surya dev को आराधना गर्दा ठूला ठूला कष्ट हट्ने गर्दछन । यदी तपाईको कुण्डलीमा सूर्यको स्थिती अशुभ छ भने सूर्यदेवको पूजा तपाईका लागि निकै फलदायी हुने गर्दछ।

Surya bhagawan

आइतवार कस्को पूजा गर्ने -Puja Vidhi on Sunday

हिन्दू धर्मावलम्बीहरू आइतवारमा Surya Dev  को Puja गर्दछन् । ज्योतिषशास्त्र अनुसार आइतवारलाई सूर्यदेवको वार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा surya dev  प्रसन्न हुन्छन् भने puja  गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

हिन्दू धर्ममा सूर्यलाइ देवताको रूपमा पूजिन्छ। अन्धकारलाइ दूर गरेर प्रकाशको किरण फैलाउने surya dev लाइ पंचदेवमा सबैभन्दा प्रमुख देवता मानिन्छ सूर्य यो ब्रम्हांडमा उर्जाको एकमात्र स्रोत हो र बिना उर्जाको संसारको हर सजीव वस्तु पनि निष्क्रिय हुन्छ। सूर्यको मानव जीवनमा महत्वलाइ समझेर हिन्दू धर्ममा मात्र हैन अन्य धर्ममा पनि सूर्यलाइ धार्मिक द्रष्टिले हेरिन्छ। hindu dharm शास्त्र अनुसार Surya dev लाइ जल अर्पण गरेमा र विधिवत सूर्य देव आराधना गरेमा जीवनमा सकारात्मक उर्जाको संचार हुनुको साथै पाप बाट पनि मुक्ति मिल्छ ।

सूर्यदेव को आराधनाले हुने लाभ : Surya Puja vidhi at Home

सूर्य देवको आराधना गर्दा मनुष्य बल, बुद्धि, तेज, मान-सम्मान, धन-सम्पति और स्वास्थ्यले परिपूर्ण भैइन्छ । यसको साथ-साथ Surya dev को नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ।जन्म कुंडलीमा सूर्य दोष भएमा सूर्य देव को आराधना गरेमा विशेष रूपले फलदायी मानिन्छ। यस्तो व्यक्तिले नियमित रूपमा Surya dev को आराधना गर्नु पर्दछ। सूर्य देव को आराधनाले नौकरीमा आएको अड़चन दूर हुन्छ र साथै नौकरीमा पदौन्नतिको अवसर प्राप्त हुन्छ। जो व्यक्ति सम्पूर्ण जीवन Surya dev को आराधना गर्दछ , जल अर्पित गर्दछन् त्यस्तो मनुस्यको मुखमामा सैदव तेज रहन्छ। यस्तो व्यक्तिमा अरुलाइ आफु तिर आकर्षित गर्ने क्षमता विकसित हुन थाल्छ । सूर्य देवको नित्य आराधना गर्ने व्यक्तिको स्वभाव निडर र शरीर बाट बलवान हुन्छ।

सूर्य देवको पुजा कसरि गर्ने : How to do Surya Puja on Sunday

आइतवारको दिन नवग्रह मंदिर गएर सूर्यदेव लाइ चंदनको लेप लगाउ । धुप (दीप जलाउ । सूर्य देव लाइ जलले स्नान गरँ । कुमकुमको टीका लगाउ। त्यस पश्चात् चावल , मीठाई र पुष्प अर्पित गरौ। अब Surya dev को समक्ष बसेर सूर्य देव को यो मंत्रको जप गरौ : ऊँ खखोल्काय शान्ताय करणत्रयहेतवे। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।।

सूर्य देव लाइ जल अर्पित गर्ने विधि : Surya Puja Mantra

Surya dev एकमात्र यस्तो देव हुनुहुन्छ जसलाइ हामि प्रत्यक्ष देखन सक्छौ । त्यसैले Surya dev को आराधना घरको Puja स्थलमा गर्नु भन्दा घर बाहिर खुला ठाउमा सूर्य देव को समक्ष puja गर्दा ज्यादा फलदायी हुन्छ। सूर्यदेवको आराधनामा Surya dev लाइ जल अर्पित गर्नु सबै भन्दा महत्व रहन्छ। यसलाइ हामि सूर्य लाइ अर्ध्य दिनु भन्छौ। सूर्यदेव लाइ अर्ध्य दिन बिहानै सूर्योदय भन्दा पूर्व उठेर स्नान गरौ र सूर्य उदयहुने बितिकै पूर्व दिशा तिर मुख गरेर उभियौ ।

एक तांबाको पात्रमा जल भरेर चावल, चीनी, पुष्प राखौ र कुमकुम द्वारा जल छर्कौ। अब सूर्य देव को अगाडि उभिएर ताम्बाको पात्र द्वारा दुइटै हाथले जल जमीनमा छोडौ, ध्यान् दिऔ, ताम्बाको पात्रलाइ आफ्नो छातिको सामुने र Surya dev लाइ जल अर्पित गर्दै पात्रलाइ कन्धा बाट माथि लग्ने प्रयास गरौ। पात्रबाट तल बग्ने जलधारामा सूर्यको प्रतिबिम्ब लाइ हेर्ने प्रयास गरौ। Surya dev लाई अर्ध्य दिने समय निरंतर सूर्यदेव को यो मंत्रको जप गर्दै रहौ स् “ ॐ सूर्याय नमः ” सूर्य देव लाइ अर्ध्य दिए पश्चात् तल झुकेर जललाइ स्पर्श गरौ र अंतमा सीधा उभिएर हात जोड़कर surya dev लाई प्रणाम गरौ ।

यसरी गर्नुहोस आइतवार व्रत विधिःSunday Vart Vidhi

  • आइतवारको व्रत कुनै पनि महिनाको शुक्ल पक्षको प्रथम आइतवारबाट प्रारम्भ गर्नुहोस र एक वर्ष अथवा 21 या 51 आइतवार सम्म गर्नुहोस.
  • आइतवार विहानै नुहाइ सफा भएर रातो कपडा पहिरन गर्ने र रातो टिका धारण गर्ने र तामाको कलशमा जल लियर यसमा रोली, अक्षत, रातो फूल राखेर श्रद्धापूर्वक सूर्यनारायण लाइ अर्ध्य दिने. साथमा “ॐ ह्रां ह्रीं ह्रौं स: सूर्याय नम:” मन्त्रको जप गर्ने ।
  • यस दिन सूर्य अस्ताउन भन्दा पहिले नै भोजन गर्ने. भोजनमा गहुँको रोटी अथवा गहुँको दलिया खाने. भोजन गर्नु भन्दा पहिला मंदिरमा वा अनाथ असाहय बालबालिकालाइ भोजन दिने. यस दिन कोही स्वादिष्ट भोजन वा पकवान नबनाउने. सामान्य भोजन लिने र भोजनमा नमक नराख्ने ।
  • अंतिम आइतवारको व्रतको समाप्ती कुनै ब्रह्मण वोलायर हवन गर्ने. ब्रत समाप्तीको दिन कुनै दम्पतिलाइ रातो बस्र दान दिने. यसरी आइतवारको व्रत समाप्त हुन्छ.