mata laxmi image

लक्ष्मीको पूजा तथा आरती गर्ने तरिका-Mata Laxmi Aarti Puja Vidhi

Laxmi Puja Aaarti- लक्ष्मी पूजा विधि मंत्र

Laxmi mata को Aarti का लागि एउटा Puja को थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर Puja स्थानमा राख्ने। आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर Mata Laxmi Aarti लाइ हात जोडेर तलको मन्त्र उच्चारण गर्ने ।

ॐ या श्री: स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी: पापात्मनां कृतधियां ह्रदयेषु बुद्धि:।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नता: स्म परिपालय देवि विश्वम्।।
ॐ महालक्ष्म्यै नम:, मंत्रपुष्पांजलिं समर्पयमि।

mata laxmi aarti
mata laxmi aarti images

मन्त्र पढिसकेपछि फूल Laxmi mata लाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्ने .

आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।
यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।
भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।

यसपछि पुनः प्रमाण गरेर

ॐ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मी: प्रसीदतु। भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने।

Laxmi Mata Aarti पूजाको विसर्जन यसरी गर्नुहोस ।

चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः “यान्तु देवगणा: सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च”

Mata laxmi Aarti Mp3 Play

Leave a Comment

Your email address will not be published. Required fields are marked *