Daily Puja Mantra at Home
कुन बार कस्को पूजा (Hindu Daily puja mantra or worship) गर्ने यसको जानकारी यसमा दिएको छ । Daily puja mantra वार अनुसार कुन भगवानको पूजा गर्ने र कसरी व्रत बस्ने यसको विधि र तरिका नजानेमा फलदायी हुनको सट्टा यसले नकारात्मक असर पुर्यान्छ । त्यसैले कुन वार कस्को पूजा गर्ने वा व्रत लिने र कुन भगवानको पूजा कसरी गर्ने यसको जानकारी यस छोटकरीमा तल दिएको छ ।
Daily prayer at Home- दैनिक पूजा विधि
तलको वार अनुसार daily prayer कस्को पूजा कसरी गर्ने Click गरि हेर्न सक्नु हुनेछ ।
- आइतवार पूजा विधि तथा मन्त्र- Sunday Puja Vidhi at Home
- सोमवार पूजा विधि तथा मन्त्र- Monday Puja Vidhi at Home
- मंगलवार पूजा विधि तथा मन्त्र- Tuesday Puja Vidhi at Home
- बुधवार पूजा विधि तथा मन्त्र- Wednesday Puja Vidhi at Home
- बिहिवार पूजा विधि तथा मन्त्र- Thursday Puja Vidhi at Home
- शुक्रवार पूजा विधि तथा मन्त्र- Friday Puja Vidhi at Home
- शनिवार पूजा विधि तथा मन्त्र- Saturday Puja Vidhi at Home