gayatri mantra meaning

Gayatri Mantra- गायत्री मंत्र तथा गायत्री मंत्रको अर्थ नेपालीमा

गायत्री मंत्र – About Gayatri Mantra

गायत्री मंत्रलाई हिन्दू धर्म को सबैभन्दा उत्तम मन्त्र मानिन्छ । चारवटै वेदबाट मिलाएर बनेको Gayatri Mantra को उच्चारण गर्नाले व्यक्तिको जिवनमा खुसीको प्रवाह हुन्छ । यो मन्त्रको जप गर्नाले शरीर निरोगी र धन प्राप्ती हुने मान्यता रहेको पाईन्छ । गायत्री मन्त्र तीन शब्द मिलेर बनेको छ । गा, य, त्री । जीवनमा तीन प्रकारको दुःख आउँछ । हाम्रो शरीर तीन छ, स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । र, यी सबै स्तरमा दुःख आउँछ । मानव जीवनको यही तीन स्तरबाट पर जानुपर्छ र यही गायत्री मन्त्रको अर्थ हो । अर्थात जसले गायत्री मन्त्र जप गर्छ, उसले यी दुःखबाट पार पाउँछ । परम आनन्द अनुभूत गर्छ । Gayatri Mantra यस प्रकार रहेको छ ।

Benefits of Gayatri Mantra

Gayatri Mantra has special related with Hindu dharma. Chanting of Gayatri Mantra brings happiness in a person’s life and a person gets fame, wealth and a healthy body. It has also been proved by many kinds of research that the chanting of Gayatri Mantra also has many benefits such as mental peace, glow on the face, attainment of happiness, the betterment of senses, anger is reduced, intelligence increases and it is a batter way to do meditation. Gayatri mantra is given below:

ॐ भूर्भुव स्वः ।
तत् सवितुर्वरेण्यं ।
भर्गो देवस्य धीमहि ।
धियो यो नः प्रचोदयात् ॥

In English:

oṃ bhūr bhuvaḥ suvaḥ
tat savitur vareṇyaṃ
bhargo devasya dhīmahi
dhiyo yo naḥ prachodayat

गायत्री मन्त्र किन १०८ पटक जप गरिन्छ ?

गायत्री मन्त्र किन १ सय ८ पटक जप गरिन्छ ? किनभने ९ ग्रह र १२ नक्षत्र छ । जब ९ ग्रह यस १२ नक्षत्रको चारतर्फ फन्को लगाउँछ, तब १ सय ८ प्रकारको प्रभाव पार्छ । यदी यी प्रभावमा केही नकारात्मक भएमा, यी मन्त्रले सकारातमक उर्जाबाट सुधार ल्याउँछ । Gayatri mantra सूर्य भगवानको आवाहनको मन्त्र हो, जब यसको उच्चारण गरिन्छ तब जप गर्नेमाथि प्रकाशको एक ठूलो हिस्सा स्थुल सूर्यमा पर्छ । जुनसुकै समयमा भएपनि यसको जप गर्दा सूर्यको प्रभाव पर्ने बताइन्छ ।
Gayatri mantra image

गायत्री मन्त्रको अर्थ- Meaning of Gayatri Mantra in Nepali

भगवान सूर्य को स्तुति मा गाइने यस गायत्री मंत्रको अर्थ यस प्रकार रहेको छ । “प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाई म अन्तःकरणमा धारण गर्छु । परमात्मा मेरो बुद्धिलाई सन्मार्ग मा प्रेरित गर्नुस ।”

गायत्री मन्त्रको शाब्दिक अर्थ – Gayatri Mantra in Words

ॐ . प्रणव
भूर . मानवलाई प्राण दिने
भुवः . दुख़ों नाश गर्ने
स्वः . सुख़ प्रदान गर्ने
तत . सुर्य भन्दा पनि उज्वल
वरेण्यं . सबैभन्दा उत्तम
भर्गो . उद्धार गर्ने
देवस्य . प्रभु
धीमहि . आत्म अनि मनको योग्य
धियो . बुद्धि, यो मेरो
प्रचोदयात् . हामीलाई शक्ति दिनु

कहिले गर्ने गायत्री जप- Best time to do Gayatri Mantra

Gayatri Mantra धेरै सरल छ त्यसैले जुनसुकै समयमा पनि पढ्न सकिन्छ । तर शास्त्र अनुसार दिनमा तिन पटक गायत्री मन्त्र जप्नु पर्दछ ।

  • ( सुर्योदय हुनुभन्दा पहिले र सुर्योदय भए पछि प्रात काल)
  • दिउसोको समयमा ( सुर्यअस्त हुनु भन्दा केही समय अगाडि)

गायत्री मन्त्रको फाइदा- Benefits of Gayatri Mantra

हिन्दू धर्ममा गायत्री मंत्रको विशेष महत्व रहेको छ । यसले मानसिक शान्ति, मुहारमा चमक, खुसी तथा इन्द्रियलाई बलियो बनाउदछ र रिस कम गर्न समेत मद्दत गर्दछ ।

गायत्री मंत्रका २४ अक्षर कुन कुन हुन । गायत्री मंत्र : २४ अक्षरका २४ शक्ति, २४ सिद्धि, २४ देवता

  • तत्: देवता -गणेश, सफलता शक्ति। …
  • स: देवता-नरसिंह, पराक्रम शक्ति। …
  • वि: देवता-विष्णु, पालन शक्ति। …
  • तु: देवता-शिव, कल्याण शक्ति। …
  • व: देवता-श्रीकृष्ण, योग शक्ति। …
  • रे: देवता- राधा, प्रेम शक्ति। …
  • णि: देवता- लक्ष्मी, धन शक्ति। …
  • यं: देवता- अग्नि, तेज शक्ति।

गायत्री मंत्र हिन्दू धर्मको एक महत्वपूर्ण मंत्र हो, जसको महत्व ॐ को वरावर मानिन्छ. यो यजुर्वेद को मंत्र ॐ भूर्भुवः स्वः र ऋग्वेद के छंद 3.62.10 को मेलबाट बनेको हो. यस मंत्रमा सवित्र देव को उपासना छ, त्यसैले यसलाइ सावित्री पनि भन्ने गरिन्छ. यस्तो मान्यता छ की यसको उच्चारण र यसलाइ सम्झनाले मात्र ईश्वरको प्राप्ति हुन्छ .

भावार्थ : उस सर्वरक्षक प्राण भन्दा प्यारो, दु:खनाशक, सुखस्वरूप श्रेष्ठ, तेजस्वी, पापनाशक, देवस्वरूप परमात्मालाइ हामी अंतरात्मा बाट धारणा गर्ने… तथा उनी परमात्मा हाम्रो बुद्धिलाइ सन्मार्ग तर्फ प्रेरित गरुन.

Listen Gayatri mantra mp3 song

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *