बुधवार पूजा विधि

गणेश पूजा विधि तथा मन्त्र नेपाली – Budh Ganesh Puja Vidhi in Nepali

बुधवारलाइ भगवान Ganesh को विशेष दिन मानिन्छ । गणपति ज्ञानका खानी हुन यिनिले ज्ञान र बुद्धि प्रदान गर्ने गर्दछन। भनिन्छ गणेश भगवानको पूजा र मन्त्रले बुद्धि तेज र छिटो प्रगति गर्दछ । मानविय Financial Problem विस्तारै हट्दै जान्छ । God Ganesh लाई बुधबारको स्वामी मानिन्छ । भगवान गणेशको पूजाले व्यापारमा लाभ र व्यक्तिले आफ्नो क्षेत्रमा प्रगति गर्दछ । यदि बुध ग्रह कसैको कुण्डलीमा कमजोर वा अशुभ स्थितिमा छ भने बुधबार केहि उपायहरु गरेर बुधको स्थिति बलियो र शुभ बनाउन सकिन्छ । यसको कारण, व्यक्तिको भाग्यले पनि उसलाई साथ दिन थाल्छ । थोरै मेहनत गरेर प्रगति प्राप्त हुन्छ । God Ganesh को पूजा आराधना गर्ने मानिसको घर पैसा र अन्नबाट भरिएको हुन्छ र उनीहरुले जीवनमा पैसाको बारेमा कहिल्यै चिन्ता गर्नुपर्दैन ।

About God Ganesh

God Ganesh is the elephant-headed god in Hinduism. Ganesh is the son of Shiva and Mata Parvati. Ganesha is a very popular god in Hinduism, and he was one of the most worshipped god. Hindu tradition states that Ganesha is a god of wisdom, success and good luck for everyone.

Ganesh puja at home
God ganesh puja mantra

गणेश पूजा विधि तथा मन्त्र- Vinayak Ganesh puja vidhi and Mantra

प्रथम पूज्य God Ganesh को Puja को सब भन्दा ठुलो दिन गणेश चतुर्थी हो । यस दिन सबैको घरमा गणेशको आवहान गरिन्छ। कुनै पनि कार्य सुभारम्भ गर्नु भन्दा पहिला Gog Ganesh को पूजा गर्ने चलन छ । गणेश चतुर्थीको दिन शुभ मूहुर्त हेरेर गणेशको प्रतिमा घरमा स्थापित गरिन्छ र पूजा गरिन्छ। Ganesh Bhagawan को पूजामा दैनिक प्रयोग हुन सामान्य मन्त्रहरु यस प्रकार छन ।

Read More………….