durga santoshi mata

शुक्रवार पूजा विधि- Durga Santoshi Mata Puja

शुक्रवार पूजा विधि तथा मन्त्रहरु- Friday Puja Vidhi and Mantra

शुक्रवारको दिन व्रत बस्नेले कसरी Mata Durga/ Santoshi को पूजा गर्ने यसको वारेमा यसमा तपाइलाइ जानकारी दिएको छ । शुक्रवार ९ ग्रहमा एक शुक्र ग्रह पनि हो । यस दिन संतोषी माता दूग्राको पूजा गरिन्छ। Mata Durga लाइ सन्तोषी माता पनि भनिन्छ । Mata Santoshi लाइ भगवान श्री गणेशकी पुत्री मानिन्छन। यस दिन माता सन्तोषी Durga puja गर्नाले भक्तजनको मनोकानमा पुरा हुन्छ भन्ने मान्यता छ। यस दिन माता लक्ष्मिका विभिन्न अवतार माता सन्तोषी, दुर्ग्रा र माता लक्ष्मीको पूजा गरिन्छ ।

durga puja vidhi
durga puja at home

शुक्रवारको पूजा कसरी गर्ने- Durga mata Puja vidhi

  1. शुक्रवारको दिन नारायणलाइ खिर भोग गर्ने र लक्ष्मिको पनि पूजा गर्ने.
  2. Mata Laxmi लाइ रातो बिंदी, सिंदूर, रातो चुनरी र रातो चूड़ि चढाउने.
  3. शुक्रवार का दिन रातो रंगको कपडा लगाउने, यस दिन रातो रंग शुभ मानिन्छ.
  4. चावलका दाना हाथमा लियर ओम श्रीं श्रीये नम: को पांच माला जाप  गर्ने.

शुक्रवारको व्रतको पूजा विधि– Friday Puja Vidhi

शुक्रवारको दिन Mata Santoshi को व्रत लिने गरिन्छ र यस दिन विहान उठेर स्नान गर्ने र व्रतको संकल्प लिने. संतोषि माताको व्रत १६ शुक्रवार लिने गरिन्छ. यस दिन सेतो वा गुलाबी रंगको वस्त्र पहिरनु शुभ मानिन्छ. यस दिन गुड र भुटेको चना मन्दिरमा मातालाइ चढाउने. यस व्रतमा खट्टो कुरा नखाने. प्रसाद घरका परिवारमा मात्र वाड्ने र घरका परिवार कसैले चुकिलो खाने कुरा नखाने. यस दिन खिर पकायर गरिवलाइ वाड्नाले माता लक्ष्मि खुसी हुने परम्परागत मान्यता छ ।

durga santoshi mata

यस दिन मातालाइ खुसी पार्ने केही खास मन्त्रहरु

  • धन लाभको लागी मंत्र: ॐ धनाय नम:
  • घरमा सुखका लागी मंत्र: ओम लक्ष्मी नम:
  • बिगडेको काम सफल पार्न : ॐ ह्रीं ह्रीं श्री लक्ष्मी वासुदेवाय नम
  • पत्नीबाट सुख पाउन: लक्ष्मी नारायण नम:
  • सफलताका लागी मंत्र: ॐ श्रीं ह्रीं क्लीं श्री सिद्ध लक्ष्म्यै नम:
  • सबै प्रकारको सफलताको लागी मंत्र: अयिकलि कल्मष नाशिनि कामिनि, वैदिक रूपिणि वेदमये क्षीर समुद्भव मङ्गल रूपिणि, मन्त्रनिवासिनि मन्त्रनुते । मङ्गलदायिनि अम्बुजवासिनि, देवगणाश्रित पादयुते जय जयहे मधुसूदन कामिनि, धान्यलक्ष्मि परिपालय माम् ॥
santoshi mata puja vidhi
santoshi mata puja kasari garne

यसरी गर्नुहोस Durga/Laxmi पूजा

  • माता लक्ष्मीको पूजा शुरु गर्नु भन्दा पहिला घर सफा राख्ने।
  • नुहायर सफा कपडा पहिरिने।
  • पूजा स्थलमा सब भन्दा पहिला चौकी राख्ने, यसमा पहिलो वा लाल कपडा विछ्याउने। र यसमा लक्ष्मिको मुर्ति राख्ने।
  • माता लक्ष्मीलाइ 16 श्रृंगार गर्ने र सामर्थ्य अनुसार भेटी चढाउने। सके सम्म माता लक्ष्मिलाइ कमलको फूल मन पर्ने हुनाले कमलको फूल चढाउने।
  • माता लक्ष्मिलाइ गणेश पूजा अति मन पर्ने हुनाले गणेशलाइ लड्डु चढाउने र साथ मा पूजा पनि गर्ने।