thursday vishnu puja and mantra

बिहिवार विष्णु पूजा विधि-Thursady Vishnu Puja Vidhi

बिहिवार विष्णु पूजा विधि-Thursday Vishnu Puja Vidhi and Mantra

हिन्दु धर्म अनुसार बिहिवार भगवान Vishnu को पूजा गरिन्छ. यो दिन भगवान विष्णुको पूजा गर्नाले भक्तजनहरुको मनकामना पूरा हुने विश्वास छ. भगवान Vishnu को Puja पूरा विधि-विधान तथा नियम अनुसार गर्नु पर्दछ. हिंदू शास्त्र तथा पुराण अनुसार Thursday भगवान Vishnu को दिन हो र यस भगवान विष्णुको पूजा गर्नाले माता लक्ष्मि प्रशन्न हुन्छिन। माता लक्ष्मि खुस भए पछी परिवारमा सुख शान्ति र धनको कमि हुदैन भन्ने मान्यता छ।

बिहिवारको दिन Vishnu लाइ प्रसन्न गर्ने सरल उपायहरु:

  • विहिवार विहानै उठेर स्नान तथा ध्यान गरि पहेलो रंगको सफा कपडा पहिने.
  • पूजा स्थलमा बसी भगवान विष्णुको मूर्तिमा घि को दियो जलाउने.
  • त्यस पछी 108 बार यो मन्त्र पढी जप गर्नुहोस. ‘ॐ बृं बृहस्पतये नम:’
  • यस दिन Bhagawan Vishnu लाइ पहिलो रंगको टिका लगाउने जस वाट भगवान विष्णु खुस हुन्छन.
  • यस दिन केलाको वृक्ष नजिक घि को दिप जलायर पूजा पनि गरिन्छ ।
  • यस दिन पहिलो रंगको भोजन गर्नु नै उत्तम मानिन्छ.
  • गूड र चनाको दाल खाने र खुवाउनाले Bhagawan Vishnu खुसी हुन्छन.

विस्तृत अध्यन पूजा विधि तथा मन्त्रहरुको लागी तल Click गरौ

Read More>>