हिन्दू आरती संग्रह – All Hindu God Aarti Song- Aarti gana pm3 song
Table of Contents
आरती संग्रह तथा गाना (Aarti songs)- Listen All hindu God Aarti Songs
यस पेजमा हिन्दू भगवानका सबै आरती संग्रह तथा गाना हरु दिएको छ । तपाइहरु Morning Prayer को समयमा Aarti हरु सुन्नु परेमा यस पेजमा सबै प्रकारका हिन्दू भगवानका आरतीहरु संकलन गरेर राखेका छन । आरती (Aarti) सम्बन्धि थप कुनै राय प्रतिक्रिया भए यस पेजको तल Comment box मा आरती कस्तो लाग्यो र तपाइलाइ अरु कुन भगवानको आरती चाहिन्छ राय लेख्नु होला ।